Logo

११ वैशाख, बारा । बारा प्रतिनिधि सभा क्षेत्र नम्बर –२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । यादवले ५१३ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा ४८५ मत ल्याएका छन् ।

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ४२० मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् ।

एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका यो क्षेत्रमा ६८ हजार आठ सय ८८ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले छ ।

 


सम्बन्धित समाचार