Logo

९ जेठ,धनुषा । धनुषा सरकारी वकिलको कार्यालयले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियामाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गर्न अनुमति मागेको छ ।

धनुषा प्रहरीमा दर्ता मुद्दामा अनुसन्धान गर्न प्रहरीले मागेको म्याद बमोजिम सरकारी वलिकको कार्यालयले ५ दिनको म्याद थप गर्न अनुमति मागेको जिल्ला अदालत धनुषाले जनाएको छ ।

धनुषा जिल्ला अदालत श्रेस्तेदार कैलास प्रसाद भट्टराइले सरकारी वकिलको कार्यालयबाट ५ दिनको म्याद थपको माग गरिएको जनाए ।


सम्बन्धित समाचार