Logo

२८ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । सोमबारदेखि जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज पारित गरिने छ । महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने छ ।

महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएका छन ।


सम्बन्धित समाचार