Logo

२९, जेठ,जनकपुर ।मधेस प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम आज पेश गर्दैछ । दिउसो २ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

असार १ गते बार्षिक बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्न लागिएको हो ।

 


सम्बन्धित समाचार