Logo

११ वैशाख,काठमाडौं । भोलिबाट सुरु हुने संसद् अधिवेशनको पहिलो दिन, बैशाख २५ गते, प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ।

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, पहिलो दिनको बैठकमा सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी बनेको हो।


सम्बन्धित समाचार