Logo

२५ जेठ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय साजन वाइबा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार, महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार