Logo

२४ असार, काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् ।

यस विपत्तिमा परी बेपत्ता भएकामध्ये अधिकांश नेपाली श्रमिक रहेका छन् । यद्यपि, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ९ जनाको उद्धार गर्न सफल भएको छ ।

बेपत्ता हुने नेपाली नागरिकहरूः

प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ–इलाका प्रहरी कार्यालय, टिमुरे

प्रहरी जवान मुन्ना ठाकुर

प्रहरी जवान लोकेन्द्र बोहोरा

श्रमिक तथा चालकहरूः

जिपन चौधरी (बर्दिया)

सन्तोष दइत (बर्दिया)

बुद्धिराम थारु (बर्दिया)

लक्ष्मीनारायण थारु (बर्दिया)

सुरेश थारु (बर्दिया)

नरेन्द्र विक (बाग्लुङ)

कन्टेनर चालक फुर्वा लामा

मिक्चर चालक गोविन्द मोक्तान

हाइलक्स चालक लोकमान तामाङ

बेपत्ता हुने चिनियाँ नागरिकहरू

YU YUE

LI HUAQING

YANG CHUAN

YU HAI HANG

YOU XIAO QIU

JOU YONG


सम्बन्धित समाचार