Logo

१४ असार, काठमाडौँ ।एमाले सांसद पुष्पराज कँडेलले एमाले नेता विष्णु पौडेलको राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन्।

संसद्को आजको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारले पौडेललाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।सरकार विपक्षी दल र तिनका नेतालाई तर्साएर आफूनिकटकालाई उन्मुक्ति दिन उद्धत रहेको पनि आरोप लगाएका छन्।

उनले गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै उनले त्यो अभिलेख संसद्को रेकर्डबाट हटाउन पनि माग गरेका छन्।


सम्बन्धित समाचार