Logo

२३ असार,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको जितपुर टोलमा भएको रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् ।

शान्ति युवा विकास मञ्च जीतपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा रक्त सञ्चार केन्द्र बीरगंजका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।


सम्बन्धित समाचार