Logo

५ कात्तिक,वीरगञ्ज । एका बिहानै भूकम्पको धक्का महशुस भएको छ । वीरगन्ज, काठमाडौं, चितवन, पाल्पा लगायतमा भूकम्पको धक्का महशुस भएको हो ।

दशैंको रमाईलोमा व्यस्त रहेका बेला भूकम्पको धक्काले झस्काएको छ । कता केन्द्रविन्दु बनाएर भूकम्प गएको हो भन्ने यकिन अझै भएको छैन । भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।


सम्बन्धित समाचार