Logo

२३ कात्तिक,वीरगञ्ज । आम जनता पार्टीले आरती साहको विषयमा मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आजपा उपाध्यक्ष एवं सांसद तिलक थापाको नेतृत्वको टोलीले आज आयोगको कार्यालय पुगी पीडित परिवारको माग सुनवाइको लागि पहल गर्न दबाब दिएको हो ।

न्यायको लागि माइतीघर मण्डलामा संघर्षरत पीडित परिवारको मागप्रति ऐक्यबद्धता जनाउँदै आजपाले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । आजपाले आरती साहलाई न्याय दिन माग गर्दै आएको छ ।


सम्बन्धित समाचार