Logo

२९ मंसिर, वीरगञ्ज । गृह मन्त्रालयले २५ जिल्लाको सिडिओ हेरफेर गरेको छ ।
गृह मन्त्रालयले आज २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयले निकालेको सरुवामा पर्सामा गोरखाबाट दिनेश सागर भुसालको सरुवा गरेको छ भने पर्साका सिडिओ हिरालाल रेग्मीलाइ रौतहट सरुवा गरेको छ ।

गृह मन्त्रालयको निर्णय अनुसार सरुवा निकालिएको हो ।

कसको जिम्मेवारी कहाँ ? 


सम्बन्धित समाचार