Logo

२५पुस,काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ।

मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। कोसीमा चन्द्रकुवेर खापुङ, मधेशमा यज्ञविनोद पोख्रेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रूपमा आउनेछन्।

नामावली :

 


सम्बन्धित समाचार