Logo

८ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी आठौं प्याब्सन टि–२० क्रिकेट प्रतियोगितामा ओम नेशनल एकेडेमी बिजयी भएको छ ।

ओम नेशनलले मालिनिलाई १० विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको मालिनीले १३.३ ओभर खैल्दै ४९ रनमा अलआउट भयो ।

५० रनको लक्ष्यसहित जवाफी ब्याटीङ्ग गरेको ओम नेशनल एकेडमीले २.५ ओभरमा लक्ष्य भटाएको हो ।
खेलको म्यन अफ दी म्याच नितेश यादव घोषित भए ।

दोश्रो खेल माउन्ड एडमण्ड मावि र जीवन ज्योति मावि बिच प्रतिस्पर्धा प्याबसन पर्सा अध्यक्ष पुरन प्रधानले बताए ।


सम्बन्धित समाचार