Logo

१६ वैशाख,काठमाडौँ । काठमाडौँको शंखमुलमा आगलागी भएको छ ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरूमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पु¥याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन ।


सम्बन्धित समाचार