Logo

३० वैशाख,चितवन । चितवनमा अज्ञात समूहले एक स्कुल बसमा आगजनी गरेको छ ।

भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरेका हुन् ।

चितवनका डीसपी भेषराज रिजालका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ । बस जलेर पूर्ण रूपमा क्षति भएको छ ।

 


सम्बन्धित समाचार