Logo

२५ असोज,वीरगञ्ज । वीरगञ्जमा रहेको गहवा माई मन्दिरमा तीन हजार ५ सय बोका, हाँस र कुखुराको बलि दिइएको छ ।

आज मन्दिरमा दुई हजार वटा बोका एक हजार ५ सय वटा हाँस र कुखुराको बलि दिईएको मन्दिर ब्यावस्थापन समितीका सदस्य शिवजी साहले बताए ।

दुर्गा मातासित मागेको आफनो भाकल पुरा भएपछि भक्तजनहरुले बोका, हाँस र कुखुराको बलि दिने गरेका छन । बलि दिनको लागि मन्दिर व्यवस्थापन समितिले आज बिहानैदेखि मन्दिरमा व्यवस्था मिलाएको थियो ।

 


सम्बन्धित समाचार