Logo

१५ फागुन,काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

बबरमहलबाट ¥याली सहित उनीहरू माइतीघर मण्डला पुगेका थिए । राष्ट्रियसभामा पेस भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो ।


सम्बन्धित समाचार