Logo

२२ माघ, वीरगञ्ज । नेपाल टेलिकमको वार्षिकोत्सव सभा आज वीरगञ्जमा सम्पन्न भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९ औ वार्षिकोत्सव श्रीपूरमा सम्पन्न भएको हो ।

कार्यक्रममा टेलिकमका निर्देशक अनन्त प्रसाद मल्लिक, प्रबन्धक डा.शालिग्राम पराजुली, उपप्रबन्धक प्रवीण कुमार, सादूराम पाण्डे तथा युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सर्लाही जिल्ला बरहथवाका स्थानिय मदन झाले सोही स्थानमा आफ्नो निजि ४ कठ्ठा जग्गा समेत नेपाल टेलिकम वक्र्स युनियनलाई उपलब्ध गराउनुभएको छ ।


सम्बन्धित समाचार