Logo

८फागुन,पचगावाँ,पर्सा। पर्साको पटेर्वासुगौली गाँउपालिकास्थित एकजनाको घरमा आगलागी भएको छ । पटेर्वासुगौली–३ पश्चिम देकुली बस्ने बासदेव माझीको घरमा आगलागी भएको हो । आगलागीबाट करिब एक लाख बराबरको क्षति भएको छ ।

आज दिउँसो ३ बजेदेखि सुरु भएको आगलागि एक घण्टापछि स्थानियको सहयोगमा निभाईएको हो । आगलागिको कारण भने खुल्न नसकेको बताईएको छ ।


सम्बन्धित समाचार