Logo

२६ असार,काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको न्यायका लागि चलाइएको अभियानमा समर्थन जनाउन वनस्थली पुगेकी छिन्।

कोइरालाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर अभियानमा हस्ताक्षर गरेकी हुन्। हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रवि लामिछानेमाथि अन्याय र दुव्र्यवहार भइरहेको बताएकी छिन्। उनको यो कदमले लामिछानेको पक्षमा चलिरहेको अभियानलाई थप बल पुगेको छ।

 


सम्बन्धित समाचार