Logo

१८ साउन, काठमाडौं । सप्तरीमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज राय रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ। एसएसपी कृष्ण कोइरालाले घटनाबारे थप जानकारी दिएका छन्।


सम्बन्धित समाचार