Logo

१८ भदौ, काठमाडौं । विश्वयुद्ध समाप्त भएको ८० औं वार्षिकोत्सवको अवसरमा चीनले आफ्नो सबैभन्दा ठूलो सैन्य परेड आयोजना गर्‍यो ।

राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेको यस परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उन लगायतका विश्व नेताहरू सहभागी थिए । यस परेडको मुख्य आकर्षण भनेको चीनले पहिलोपटक सार्वजनिक गरेका आफ्ना अत्याधुनिक हतियारहरू थिए । यी हतियारले चीनको बढ्दो सैन्य क्षमताको झलक दिएका छन् । सबै हतियारहरूले चीन आफ्नो सैन्य क्षमतालाई तीव्र गतिमा आधुनिकीकरण गरिरहेको देखाउँछ। यसले विश्वका अन्य शक्ति राष्ट्रहरूका लागि पनि नयाँ चुनौती खडा गर्न सक्ने देखिन्छ।

परेडमा प्रदर्शित मुख्य हतियारहरू

१. लडाकु विमान र बमवर्षक

२. क्षेप्यास्त्र प्रणाली

३ हवाई प्रतिरक्षा प्रणाली

४. तोप, ट्याङ्क र ड्रोन


सम्बन्धित समाचार