Logo

५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।

पार्टीका नेताहरूले हालैको जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका साथै पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद र अन्तर्विरोधबारे छलफल गर्ने माओवादी केन्द्रले जनाएको छ। यो बैठकलाई पार्टीले वर्तमान राजनीतिक चुनौती र आन्तरिक समस्या समाधानका लागि महत्वपूर्ण कदम मानेको छ।


सम्बन्धित समाचार
भर्खरै