Logo
माडीको पर्यटनमा डिजिटल छलाङ: ‘एक्सप्लोर माडी’ पोर्टल क्युआर कोडमार्फत शुभारम्भ

१ बैशाख, चितवन । माडीको पर्यटन प्रवर्द्धनलाई नयाँ डिजिटल युगमा प्रवेश गराउने उद्देश्यसहित आज पवित्र एवं ऐतिहासिक स्थल सोमेश्वरगढी परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा ‘एक्सप्लोर माडी’ नामक आधिकारिक पर्यटकीय पोर्टलको औपचारिक शुभारम्भ गरिएको हो । पोर्टलको शुभारम्भ क्युआर कोड स्क्यानमार्फत