Logo
एमाले पर्सा जिल्ला कमिटि विघटन, दुई पालिका प्रमुख निलम्बित

५ फागुन, वीरगञ्ज । नेकपा एमाले मधेश प्रदेश सचिवालयले पर्सा जिल्ला कमिटी बिघटन गरेको छ । दुई गाउँपालिका प्रमुखलाई समेत पार्टीबाट ३ महिनाको लागि निलम्वन गरेको छ । मधेस प्रदेश कमिटिको बिहीबार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीको हित विपरीत गतिबिधि गरेको आरोपमा दुई