Logo
एसईई २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा, कसरी…

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। बोर्डले नतिजा सार्वजनिक हुनुपूर्व नै परीक्षार्थी र अभिभावकहरूको सहजताका लागि नतिजा प्राप्त गर्ने विभिन्न डिजिटल माध्यमहरूको सूची सार्वजनिक गरेको हो। इन्टरनेटको पहुँच नभएका