Logo
भारतसँग पाकिस्तान फराकिलो रन अन्तरमा पराजित

२६ भदौ, कोलम्बो । एसिया कप क्रिकेटमा भारतसामु पाकिस्तान निरिह देखिएको छ। सुपर चार अन्तर्गत कोलम्बोमा दुई दिन लगाएर भएको खेलमा भारतले पाकिस्तानलाई २२८ रनको फराकिलो अन्तरमा पराजित गरेको हो। भारतसामु पाकिस्तानको बलिङ र ब्याटिङ दुवै चलेन। पहिले फिल्डिङ रोजेको पाकिस्तानले भारतको दुई विकेटमात्रै हात पार्दा विशाल रनको चुनौती पाएको