Logo
इतिहासका साक्षी केवल चौधरी, “हिजो गाउँलेको काँध बलियो थियो, आज…

८ बैशाख (माडी) चितवन । समयको बहावले माडीका फाँटहरूमा धेरै परिवर्तन ल्यायो। हिजोका कच्ची बाटाहरू आज पक्की भएका छन्, घरघरमा बिजुली बलेको छ र हात(हातमा सूचना प्रविधि पुगेको छ। तर, यी भौतिक चमकधमकका बीच ९५ वर्षका केवल चौधरीका आँखामा भने एउटा छुट्टै खालको न्यास्रोपन झल्किन्छ। १९८८ सालमा जन्मिएका केवल चौधरी