Logo
‘झोले अभियान’ : आलोचनालाई आत्मसाथ गर्दै ओलीको नयाँ सन्देश

२० जेठ, काठमाडौँ ।   सन् २०१९ मा भारतीय राजनीतिमा ‘चौकीदार’ विवाद गहिरिंदै जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीको आलोचना उल्ट्याउँदै “मै भी चौकीदार” अभियान चलाएका थिए । अब सोही शैली नेपालमा पनि प्रतिध्वनित भएको छ - प्रधानमन्त्री केपी शर्मा ओलीको ‘झोले अभियान’ मार्फत । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा ओली र उनको