Logo
न्यून गुणस्तरको ‘डाबर हनी’ अझै बजारमा खुल्लमखुल्ला बिक्री, मानव स्वास्थ्यमाथि…

७ जेठ, वीरगञ्ज । बाराको नितनपुरमा रहेको बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको चर्चित उत्पादन ‘डाबर हनी’ (मह) सरकारी परीक्षणमै न्यून गुणस्तरको (कमसल) भेटिए पनि कम्पनीले सरकारी निर्देशनको ठाडो उल्लङ्घन गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त मह न्यून गुणस्तरको फेला परेपछि बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण

भर्खरै