Logo
पर्सा जिल्ला अदालतमा ५७ प्रतिशत मुद्दा फर्छौट

३ साउन, वीरगञ्ज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष ०८०/८१ मा ८ हजार ७४ वटा अर्थात् ५६ दशमलव ९९ प्रतिशत मुद्दा फर्छौट गरेको छ । यो तथ्यांक गत आ.व. ०७९/८० भन्दा ९ दशमलव ३५ प्रतिशतले बढी हो । विगत ५ वर्षकै अवस्था नियाल्दा गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी