९ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) विरुद्धको कानुनी प्रावधानमा संशोधनपछि अनुसन्धानको अधिकार पाएको प्रहरीले पछिल्लो एक वर्षमा सातवटा मुद्दाको अनुसन्धान सकिएको जनाएको छ। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “पछिल्लो १ वर्षमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ७ वटा मुद्दा अनुसन्धान सकिएको