Logo
भारतको पटनामा नेपाली युवतीमाथि बलात्कार, दुई जना पक्राउ

२५ साउन, वीरगञ्ज । नेपालको छिमेकी मुलुक भारतको बिहारस्थित राजधानी पटनामा एक नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । भारतिय प्रहरीका अनुसार, घटना ५ अगस्ट बिहान करिब ४ बजे पटना एयरपोर्ट थाना क्षेत्रमा भएको हो । नेपाली युवतीलाई सौतेनी आमा र दाजुभाइले पैसा कमाउन दबाब