१६ चैत, चितवन । भरतपुर महानगरपालिका–७ स्थित विशालचोक टोल विकास संस्थाले देवघाटको नारायणी नदी किनार क्षेत्रमा मलामी तथा श्रद्धालुहरूका लागि बस्न र ओत लाग्न मिल्ने संरचना निर्माण गरी हस्तान्तरण गरेको छ। संस्थाका सदस्यहरूको स्वैच्छिक आर्थिक सहयोगमा करिब ४० हजार रुपैयाँको लागतमा वाटरप्रुफ छानासहितका दुई वटा फलामका बेन्चहरू निर्माण गरिएका हुन्।

रेनु दाहाल महानगरपालिकाहरूमा नै पहिलो महिला मेयर हुन् । ०७४ मा पहिलो कार्यकालका रूपमा मेयरमा निर्वाचित भएकी दाहाल दोस्रो कार्यकालका लागि