Logo
वीरगञ्जमा डोजर चल्यो, सिंहदरवारका मन्त्रीलाई झस्को पस्यो

१७ असार, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर पर्ने वीरगञ्जको छपकैयामा महानगरले सोमबार डोजर चलायो, त्यसको कम्पनको झस्को सिंहदरवार भित्र सम्म पुग्यो । पर्साबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका मन्त्रीहरु समेत डोजर चलेको खवरले सशंकित भए । पर्साको सुरक्षा निकायलाई समेत सुचना नदिई राजमार्गमा डोजर चलेपछि सडक डिभिजन कार्यालय हेटाडौका प्रमुख गुरु