२१ बैशाख, वीरगञ्ज । सेवाग्राहीसँग अनुचित रकम लेनदेनको लागि मालपोत कार्यालय पर्सामा कर्मचारी भन्दा बाहिरका व्यक्तिहरुलाई मोठ र तामेली फाँटको जिम्मेवारी दिइएको छ । व्यक्ति र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको निकायमा गैर कानूनी रुपमा कार्यालयले नियुक्त नगरेका बाहिरी व्यक्तिहरुलाई जिम्मेवार फाँटमा काम गर्ने अख्तियारी दिइएको मालपोत कार्यालयका एक कर्मचारीले