Logo
वीरगञ्जको मुख्य सडक बिस्तार तत्काल नहुने, सर्वोच्चको आदेशको कारण फैसला…

२१ फागुन,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम तत्काल नहुने भएको छ । सर्बोच्च अदालतले मुख्य सडकका सन्दर्भमा सरकारले गरेका निर्णय झिकाउने आदेशले सडक विस्तारको काममा अवरोध सृजना भएको छ । सर्बोच्च अदालतका न्यायधिस कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको सयुक्त इजालशले मेनरोड फराकिलो बनाउने सन्दर्भमा सरकारकाे तर्फबाट भएको निर्णय झिकाउने