११ माघ, काठमाडौँ । राष्ट्रिय सभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ पदमध्ये १७ पदका लागि आज (आइतबार) निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी सबै प्राविधिक तथा सुरक्षा तयारी पूरा गरिएको छ। कुल १८ रिक्त पदमध्ये कोशी