Logo
पर्साका चारै क्षेत्रमा रास्वपाका उम्मेदवार, सबै क्षेत्रमा ‘नयाँ अनुहार’

६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम समयमा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पार्टीले यसपटक पर्सामा स्थापित दलहरूलाई चुनौती दिन सबै निर्वाचन क्षेत्रमा नयाँ र व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई चुनावी मैदानमा उतारेको हो । रास्वपा पर्साका जिल्ला सभापति

रास्वपाबाट पर्सा २ का उम्मेदवार सुशील साह कानु

६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर २ मा देखिएको अन्योल चिर्दै उम्मेदवारको टुङ्गो लगाएको