Logo
भाेलि विश्वकर्मा बाबाकाे पूजा

विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते भाेलि शनिवार मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक