Logo
वीरगञ्जको मुख्य सडक तत्काल तोडफोड नहुने, प्रगति विवरण माग्ने सर्वोच्चको…

१८ मंसिर, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तरगत वीरगञ्जको गण्डक देखि मितेरीपुल सम्मको सडक विस्तार सम्वन्धी मुद्धाको फैसला आज पनि हुन सकेन । सर्वोच्व अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलाशमा परेको उक्त मुद्दामा सडकको पछिल्लो अवस्थाका बारेमा प्रगति विवरण नेपाल सरकारसँग माग्ने आदेश भएको स्रोतले जनाएको छ