Logo
मेयर सिंहको रोजाइमा परेका कर्णलाई वीरगञ्ज महानगरको प्रमुख प्रशासकिय अधिकृतको…

२५ मंसिर, वीरगञ्ज । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतकोे जिम्मेवारी अरबिन्दलाल कर्णलाई दिएको छ । वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका कर्णलाई मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको समेत जिम्मेवारी दिएको हो । उनी दशौं तहका कर्मचारी हुन । तत्कालीन प्रमुख प्रशासकिय अधिकृत मातृका