Logo
संघीय संसदमा आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

३० बैशाख, काठमाडौं । संघीय संसदको दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित छलफल हुँदैछ । प्रतिनिधि सभाको बैठक बिहान र राष्ट्रिय सभाको बैठक दिउँसो बस्ने कार्यक्रम छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूबीच बहस हुने भएको हो । सरकारले जेठ १५ गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने