Logo
मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव विरुद्ध…

१९ साउन, वीरगञ्ज । योजना संशोधन गरी रकामान्तर गरेर कमिशन खाएको आरोपमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री र सहयाक वन अधिकृतमाथि अख्तियारले छानविन शुरु गरेको छ । उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले संसदबाट पारित भई रेडबुकमार्फत् सार्वजनिक गरिएको योजनाहरूको