Logo
वीरगञ्जको हरि खेतान क्याम्पसमा तालाबन्दी : महँगो शुल्क र बस…

२३ पुष, वीरगञ्ज । वीरगञ्जको सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरू सञ्चालक समिति विरुद्ध चर्को आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीको भविष्यप्रति समिति गम्भीर नभएको र उनीहरूको हित विपरीत कार्य गरेको आरोप लगाउँदै विद्यार्थीहरूले बुधबार क्याम्पसमा तालाबन्दी गरी विरोध प्रदर्शन गरेका छन्। आन्दोलनकारी विद्यार्थीहरूले बिहानी कक्षाका विद्यार्थी बोकेको बसलाई समेत

भर्खरै