१९ फागुन, वीरगञ्ज । पहाडी भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको भोलिपल्ट आज तराईमधेसका जिल्लाहरूमा रङ्ग र उमङ्गको पर्व होली विशेष उत्साहका साथ मनाइँदै छ। मिथिलाको ऐतिहासिक सांस्कृतिक पदयात्रा ‘अन्तरगृह परिक्रमा’ को समापनसँगै जनकपुरधाम लगायत मधेसका विभिन्न जिल्लाहरूमा ‘जोगिरा सरररर’ को गुञ्जन, ढोलक र मजीराको तालले होलीको विशेष रौनक छाएको

१३ फागुन, वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि र तराईमधेसको होली पर्व एकै समयमा परेपछि सुरक्षा निकायले विशेष