३१ जेठ, वीरगञ्ज । सन्तानको चाहना राखेर पनि वर्षौंदेखि वञ्चित भइरहेका दम्पतीका लागि एउटा खुसीको खबर आएको छ । कोलम्बिया विश्वविद्यालय फर्टिलिटी सेन्टरका चिकित्सकहरूले आर्टिफिसिय ईन्टेलिजेन्स (एआई) को सहायताले करिब दुई दशकदेखि सन्तानविहीन जोडीलाई पहिलो पटक गर्भधारण गराउन सफल भएका छन् । यो सफलतालाई आधुनिक प्रविधि र एआईको संयोजनको एउटा