Logo
रुसी सेनामा भर्ती भएका थप २३ नेपालीको मृत्यु पुष्टि, मृतक…

३० बैशाख, काठमाडौँ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा खटिएका थप २३ जना नेपाली युवाको मृत्यु पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार योसहित ज्यान गुमाउने नेपालीको संख्या ७३ पुगेको छ । तर, यति ठूलो मानव क्षतिका बाबजुद पनि सरकारको भूमिका प्रष्ट देखिएको छैन । मस्कोस्थित नेपाली दूतावासमार्फत प्राप्त