२२ कात्तिक, काठमाडौं । कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले निरन्तरता दिएको छ । १ जुन २०२४ ९१८ जेठ २०८१० देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा

२२ कात्तिक, काठमाडौं । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता ९स्पोन्सर० बदल्न

२२ कात्तिक, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल

२२ कार्तिक, वीरगञ्ज । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ।

२२ कार्तिक, वीरगञ्ज । तराई मधेसमा अत्यन्तै आस्था र भक्ति पूर्वक मनाईने लोकआस्थाको पर्व छठमा वीरगञ्जका कपडा पसलहरुमा ग्राहकहरुको भीड

२२ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि

२२ कात्तिक, बारा । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ मा साडी वितरण गरिएको छ । छठ पुजा गर्नका लागि

२२ कात्तिक, काठमाडौँ । अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी

२२ कात्तिक, काठमाडौँ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईमा हुने

२२ कात्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा

२२ कात्तिक, वीरगञ्ज । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिईने तयारी गरिएको छ ।

२१ कात्तिक, वीरगञ्ज । घडिअर्वा छठपूजा व्यावस्थापनका तयारी अन्तिम चरणमा पुगेको छ । घडिअर्वा छठ पूजा व्यावस्थापन समितिले आज पत्रकार

२१ कात्तिक, काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो

२१ कात्तिक,रौतहट । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले तीन वडाका अध्यक्ष पदका उम्मेदवारहरू चयन गरेको छ।

२१ कात्तिक,वीरगञ्ज । छठ पर्वको दोस्रो दिन अथवा खरनाको दिन पर्साको ग्रामीण भेगमा दुध र गोबरको अभाव भाएको छ ।